अँगुठो
ना. [प्रा. अंगुट्ठो< सं. अङ्गुष्ठ]
- हात वा खुट्टाको दुई आँख्ला भएको मोटो औँलो; बुढी औँलो; औँठो।
- अँगुठाको छाप; ल्याप्चे सही।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. अंगुट्ठो< सं. अङ्गुष्ठ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)