अँजुली दिनु
टु.
- मृत्युसंस्कारअन्तर्गत मरेका व्यक्तिको सम्झनामा अँजुलीभरि तिलकुशसहित पानी दिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)