अँजुल्नु

स.क्रि. [अँजुली+नु]

  1. अँजुलीले पानी, अन्न आदि वस्तु हुत्त्याउनु।
  2. कुनै वस्तु अँजुलीमा भर्नु।
  3. दुइटा पसर जोड्नु; अँजुली पार्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)