अँठिनु
अ.क्रि. [आँठ +इ+नु]
- अर्काको पन्जाभित्र पुग्नु; परवश हुनु।
- कुनै बन्धनले च्यापिनु, कसिनु वा मस्किनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [आँठ +इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)