अंशावतार

ना.

  1. भगवान्को वा महापुरुषको अंश लिएर जन्मेको व्यक्ति; अवतारी व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)