अंस्याहा

ना.

  1. कुनै संस्थान, निगम, कम्पनी वा कारोबारको अधिकृत पुँजीमा निश्चित हिस्सा भएको व्यक्ति; उक्त हिस्साको नाताले हुन आउने हक र दायित्व भएको व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)