अकण्टक
वि. [सं.]
- काँडा नभएको।
- कुनै बाधाविरोध वा डर आदि नभएको।
- अजातशत्रु; शत्रुरहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)