अकपट

वि. [सं.]

  1. धुर्त्याइँ नभएको; जालझेल नजान्ने वा नगर्ने; खुला वा सफा मन भएको।
  2. हक्की।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)