अकमकाइनुअ.क्रि.अकमकाउने काम हुनु; अकमक्क परिनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)अकमकाइ अकमकाउनु