अकम्पित

वि. [सं.]

  1. नकाम्ने; स्थिर; नहल्लिएको; नडगेको।
  2. नडराएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)