अकलुषित

वि. [सं.]

  1. निर्मल; स्वच्छ।
  2. कुनै प्रकारको दुर्भावना नभएको; सफा हृदयको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)