अकल्याण

ना. [सं.]

  1. अर्काको कुभलो चिताउने वा गर्ने काम; कष्ट वा दुःख दिने काम; कुभलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)