अकासको फल

ना.

  1. दुर्लभ वस्तु; असम्भव कुरो। अकासको फल, आँखा तरी मर् (उखान)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)