अकासबत्ती

ना.

  1. कार्तिक कृष्ण प्रतिपदादेखि कार्तिक पूर्णिमासम्म तुलसीको लिङ्गामा बालिने दीप; आकाशबत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)