अकुत

वि.

  1. विपुल; अपरिमित; यति नै छ भन्ने अनुमान गर्न नसकिने; भरपुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)