अकुलाउनु

अ.क्रि. [सं. आकुल+आउ+नु]

  1. आकुल हुनु; आत्तिनु; हडबडाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)