अक्कर
ना.
- यताउति जान नसकिने अप्ठ्यारो ठाउँ; , पहरो आदि भएको विकट ठाउँ; अकर।
- के गर्ने, कसो गर्ने भन्ने अप्ठ्यारो स्थिति; कठिनाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)