अक्रनु

अ.क्रि.

  1. कुनै कुरो कक्रक्क पर्नु; कठ्याङ्ग्रिनु।
  2. घमन्ड गर्नु; अभिमान गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)