अक्षत

वि. [सं.]

  1. कतै घाउचोट नलागेको।
  2. नबिग्रिएको; क्षय नभएको।
  3. अक्षता; अछेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)