अक्षता

ना. [सं.]

  1. चामलका सग्ला गेडा; देवपितृकार्यमा चढाउन, पूजा गर्न वा टीका लगाउन प्रयोग गरिने चामलका भिजाइएका गेडा; जोखना आदिमा प्रयोग गरिने चामलका गेडा; अछेता।
  2. सम्भोगक्रियाद्वारा योनि क्षत नभएकी; कुमारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)