अक्षमता

ना.

  1. अक्षम हुनाको भाव वा अवस्था; असमर्थता; अशक्तता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)