अक्षय

वि. [सं.]

  1. नाश नहुने; अविनाशी।
  2. कहिल्यै नघट्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)