अक्षयकोष

ना.

  1. जति खर्च गरे पनि नसकिने खजाना।
  2. खर्च नगर्ने भनी अलग्ग राखिएको कोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)