अक्षरशः
क्रि.वि.
- एक एक अक्षर गरेर; एक अक्षर पनि नछाडीकन।
- एकै अक्षर पनि नबिराई। (उदा.- हनुमान् रामको आज्ञा अक्षरशः पालन गर्थे।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)