अक्षरात्मक लिपि

ना.

  1. स्वरको सहायताले मात्र लेख्न सकिने अक्षर वा वर्ण भएको लिपि (देवनागरी, ब्राह्मी, बङ्गाली इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)