अक्षरेपि
क्रि.वि. [सं.]
- रकमसम्बन्धी लेनदेनका कागतमा अङ्कलाई पुष्टि दिनका लागि अक्षरमा अङ्क जनाउनुभन्दा पहिले प्रयोग गरिने शब्द; अक्षरमा पनि। (उदा.- मैले आजका मितिमा रु. १००/- अक्षरेपि एक सय सापट लिएको ठिक-साँचो हो।)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)