अक्षार

वि. [सं.]

  1. क्षार पदार्थ वा नुनको अंश नभएको; क्षारभिन्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)