अक्सिजन
ना. [अङ्.]
- रङ्गरहित, निर्गन्ध र ग्याँसयुक्त वातावरणको लगभग पञ्चमांश मात्रा भएको, जीवजन्तु र वनस्पतिको सास फेर्ने काममा, प्राणीको शरीरमा ताप दिने काममा र आगो बल्ने काममा ² सघाउ पुर्याउने रसायनशास्त्रमा O का रूपमा संज्ञित हुने तत्त्व; उद्जन; प्राणवायु; अमृतवायु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)