अखण्डनीय

वि.

  1. टुक्र्याउन वा अलग्याउन नसकिने।
  2. काट्न नसकिने (तर्क, वाक्य, कथन इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)