अखने

ना. [अखान+ए]

  1. दाइँको पराल तान्ने काम गरिने अङ्कुसे लट्ठी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)