अख्रक्क

वि.

  1. भिजीवरी सुकेर दह्रो भएको (कपडा, छाला इ.)।
  2. त्यसरी दह्रो हुने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)