अगच

वि. [सं. अगत्या/अगम्य]

  1. अक्कर; जान वा हिँड्न अप्ठेरो; अघच।
  2. त्यस्तो अप्ठेरो ठाउँ वा स्थिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)