अगर
ना. [सं. अगरु]
- हिमालमा हुने, बास्ना आउने एक जातको धुपी; अगरु।
- उक्त धुपीको काठ।
- धुपीको पात वा काठ मिसाई बनाएको धूप।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अगरु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)