अगस्ति
ना. [सं.]
- मित्रावरुणले उर्वशीलाई देख्दा पतन भएको वीर्य कुम्भमा पर्दा जन्मेका भनिने एक ऋषि; कुम्भयोनि; पुराणमा वर्णित कथाअनुसार समुद्रको सम्पूर्ण जल पान गर्ने एक ऋषि; गोत्रप्रवर्तक अनेक ऋषिमध्ये एक।
- एक तारा; अगस्ति तारो।
- घिचुवा; खन्चुवा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)