अगाडि

क्रि.वि. [सं. अग्र+आडि]

  1. सामुन्नेमा; हाकाहाकी; अगिल्तिर।
  2. पहिले नै; अघिबाटै; उहिले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)