अगाध

वि. [सं.]

  1. गहिरो; तर्न नसकिने।
  2. जानेर जान्न नसकिने; अथाह।
  3. अत्यन्त; असाद्धे; अघोरै।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)