अगि

ना. यो. [सं. अग्र]

  1. सामुन्ने; मुखेन्जी; अगिल्तिर; अघि।
  2. उहिले; पहिले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)