अगेनु/अगेनो
ना. [सं. अग्न्याधानम्]
- मझेरीमा ओछ्यानका छेउमा आगो बाल्न बनाइएको स्थायी अग्निकुण्ड।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. अग्न्याधानम्]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)