अगोड
ना. [अगि+गोड]
- हौदाको अगिल्लो भागलाई नहल्लिने गरी कस्न दुईतिरबाट बाँध्ने डोरी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)