अगौटे
वि. [अगि+औटे]
- अगि लाग्ने वा पाक्ने (बाली)।
- त्यस्तो बाली (घैया, सठिया इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)