अग्निचक्र

ना.

  1. आगाका ज्वालाको भुमरी।
  2. योगशास्त्रअनुसार त्रिकोणाकार आधार भएको मणिपुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)