अग्निशर्मा

वि.

  1. ज्यादै रिसाहा; अत्यन्त क्रोधी। (उदा.- तिमी त अग्निशर्मा नै रहेछौ!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)