अग्न्यस्त्र

ना.

  1. पुराण आदिमा वर्णन गरेअनुसार आगाको ज्वाला ओकल्ने प्राचीन अस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)