अग्रगामी

वि.

  1. कुनै यात्रा, कार्यक्रम, अभियान आदिमा नाइके वा अगुवा भई हिँड्ने।
  2. कुनै युग वा समाजको यथास्थितिसँग असन्तुष्ट भई त्यसमा आमूल परिवर्तनका निम्ति अग्रसर हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)