अग्रलेख
ना.
- समाचारपत्रमा छापिने मुख्य लेख।
- गोष्ठी, कार्यशाला आदिमा छलफलका निम्ति प्रस्तुत गरिने पत्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)