अग्ल्याउनु

स.क्रि. [अग्लो+याउ+नु]

  1. ढोका, झ्याल आदिलाई आग्लो, चुकुल आदिले बन्द गर्नु।
  2. कुनै काम हुन नदिन भाँजी हाल्नु; अवरोध तेर्स्याउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)