अघिल्तिर

क्रि.वि. [अघिल्लो+तिर]

  1. कुनै निश्चित वस्तु, समयरेखा, व्यक्ति आदिका सामुन्ने; अगाडिपट्टि।
  2. मुखेन्जी; हाकाहाकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)