अघोरी

ना.

  1. अघोरपन्थी।
  2. नराम्रो वा जे पायो उही खाने; असत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)