अङ्कगणित

ना.

  1. अङ्कहरूको विज्ञान, अङ्कसम्बन्धी, गणितविद्या।
  2. अङ्कविज्ञानको पुस्तक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)