अङ्कधारिणी
ना.
- अङ्कधारण गरिएकी स्त्री; डामिएकी स्त्री।
- काखमा लिने स्त्री।
- अङ्कधारण गर्ने; डामिएको।
- काखमा लिने।
- गणना गरिएको; गनिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)